असार २६, २०८२ बिहिबार July 10, 2025

विप्लव वैद्य सहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाबीच कार्यगत एकता {पत्रसहित}

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित पाँच कम्युनिस्ट पार्टी र एक मोर्चाबीच कार्यगत एकता कायम भएको छ । पछिल्लो समय केही कम्युनिस्ट घटकहरु साना पार्टीको गठबन्धनबाट बाहिरिएपनि यी पाँच कम्युनिस्ट र एक मोर्चा भने कायमै रहेका हुन् ।

कार्यगत एकता कायमै राख्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहूती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) रहेका छन् । जसमा सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा पनि सामेल छ । गठबन्धनको बिहीबार बैठक बसेर आगामी संघर्षका कार्यक्रम तय गरिने बुधबार जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार