असार २७, २०८२ शुक्रबार July 11, 2025

सत्ता गठबन्धनले चुनाव जिते पाँच वर्षभित्र लोकतन्त्र समाप्त हुने केपी ओलीको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सत्ता गठबन्धनले जितेमा पाँच वर्षभित्र लोकतन्त्र समाप्त हुने दाबी गर्नुभएकाे छ ।

उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै  अध्यक्ष ओलीले यही गठबन्धनले निर्वाचन जिते नेपाल शक्ति राष्ट्रकोअस्वथ्य क्रियास्थल बन्ने बताउनुभयो ।

‘सत्ता गठबन्धनले निर्वाचन जितेमा लोकतन्त्र नै रहन्छ कि रहदैन भन्ने देखियो,’ उहाँले भन्नुभयो, ‘अहिले शक्ति राष्ट्रका कस्ता वक्तव्य आएका छन्। यसले नेपाललाई अस्वथ्य क्रियास्थल बनाउने देखिएको छ।’

उहाँले यही कारण एमालेले निर्वाचन जित्नुपर्ने बताउनुभयो ।

उहाँले अर्थमन्त्री जनार्दन शर्मालाई पुनः नियुक्ती गरेर जे गरे पनि हुन्छ भन्ने घमण्ड सत्ता गठबन्धनले देखाएको बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार