काठमाडौंः नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ वाट नेपाली कांग्रेसले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
पार्टी क्षेत्रिय समितिले आज डा. महतको नाम सर्वसम्मतिले संघिय सांसदको उम्मेदवारमा सिफारिस गरेको हो ।
क्षेत्रिय समितिले वैकल्पिक उम्मेदवारको रुपमा क्षेत्र नं.५ का सभापति श्याम खड्काको नाम पठाएको छ भने आकांक्षीहरुमा प्रेम वहादुर खड्का, दामोदर खड्का, रमेश खड्का, सिताराम काफ्ले लगाएतको नाम पठाएको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया