असार ३०, २०८२ सोमबार July 14, 2025

माध्यामिक तह,तृतीय श्रेणी नेपाली विषयको अन्तवार्ताको नतिजा प्रकाशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : शिक्षक सेवा आयोगले तीन प्रदेशको माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगले कर्णाली, बागमती, लुम्बिनी प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको आयोगले असोज २५ र २६ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतको प्राप्ताङ्कको आधारमा नतिजा सार्वजनिक गरेको छ । साथै बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको नतिजा पनि सार्वजनिक गरेको छ । खबरएजुकेशन

नतिजा यहाँबाट हेर्नुहोस् :

कर्णाली प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=201&fn=karnali%20pradesh%20nepali%20website%20finalized.pdf

लुम्बिनी प्रदेश :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=200&fn=lumbini%20nepali%20website%20finalized.pdf

बागमती प्रदेश :

tsc.gov.np/getfiles?t=0&tl=0&IC=199&fn=bagmati%20pradesh%20website%20finalized.pdf

बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=202&fn=sukla%20yajurbed%20gandaki%20nyaya%20bagamti%20pradesh%20result%20finalized.pdf

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार