असार ३०, २०८२ सोमबार July 14, 2025

स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिका लागि आवेदन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आंगिक तथा सम्बन्धन प्राप्त कलेज तथा महाविद्यालयहरुमा सञ्चालित स्नातकोत्तर तथा एमफिल कार्यक्रमहरुका लागि आवेदन माग गरेको हो ।

आगामी सेप्टेम्बर २०२२ इनटेक भर्नाका लागि पोखरा विश्वविद्यालय छात्रवृत्तिसम्बन्धी नियमावली २०६५ का आधारमा निशुल्क छात्रवृत्तिका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्नुपर्ने भएकोले आवदन माग गरिएको जनाएको छ ।

छात्रवृत्ति प्राप्त गर्नका लागि सरकारी वा सार्वजनिक वा सरकारको पूर्ण अनुदानमा सञ्चालित विद्यालयमा अध्ययन गरी कक्षा ६ देखी एसइइ वा एसएलसी उत्तिर्ण गरेका विद्यार्थीलाई आधारभूत रुपमा लक्षित गरिएको सूचनामा उल्लेख गरेको छ । साथै सार्वजनिक विद्यालय तथा संस्थागत विद्यालयबाट एसइइ वा एसएलसी पास गरेका उम्मेदवारहरुका लागि शसर्त प्रतियोगितमा सामेल हुन सक्ने छन् ।

विश्वविद्यालयले तोकेको मापदण्ड पुरा भएका इच्छुक व्यक्तिले प्रतियोगितामा सहभागी हुन कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने छन् भने परीक्षा १७ गते सञ्चालन हुनेछ ।

सूचनामा हेर्नुहोस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार