काठमाण्डौंः शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित बिषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको छ । आयोगले सातै प्रदेशबाट गणित विषयका शिक्षक छनोट गरेको हो ।
शिक्षक सेवा आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेसंगै शिक्षक नियुक्तिकालागि सिफारिस भएका हुन् । आयोगले नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको जनाइएको छ। विद्यार्थी
नतिजा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया