काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह र संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदम अल नेक्बीले राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा उहाहरुबीच बिदाइ भेट भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया