असार ३०, २०८२ सोमबार July 14, 2025

कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको निधनले ओली दुःखी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले पूर्वसांसद तथा नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधनबाट आफू दुःखी भएको बताएका छन् । उनले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजसेवाको क्षेत्रमा श्रेष्ठले पुर्याएको योगदानलाई सम्झिरहने उनको भनाइ छ ।

चितवन घर भएकी श्रेष्ठको ९५ वर्षको उमेरमा आइतबार निधन भएको थियो । उनी लामो समयसम्म अस्वस्थ थिइन् । उनले आफ्नो जीवनकालमा झन्डै एक अर्ब बराबरको सम्पत्ति दान गरिसकेको कांग्रेस चितवनका नेता कार्यकर्ता बताउँछन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार