असार ३०, २०८२ सोमबार July 14, 2025

कर्णाली प्रदेशमा समानुपातिक तर्फ २०० जनाको उम्मेदवारी (सूची सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश सभा सदस्यका लागि समानु्पातिक तर्फ कर्णाली प्रदेशमा २०० जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार मंसीर ४ गतेको निर्वाचनका लागि सात प्रदेश मध्ये कर्णालीमा सबैभन्दा कम उम्मेदवारी परेको हो। ४० सदस्यीय कर्णाली प्रदेश सभामा १६ सांसद समानुपातिकबाट निर्वाचित हुने प्रावधान छ।

समानुपातिक तर्फ सबैभन्दा बढी मधेश प्रदेशमा ८६३ जनाको उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले प्रकाशित गरेको कर्णालीको अन्तिम सूचिः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार