काठमाडौंः कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय सेवा आयोगले उपप्राध्यापक पदमा खुला प्रतियोगिताकोलागि दर्खास्त आव्हान गरेको छ ।
बिश्वबिद्धालयको केन्दृय तथा आंगिक क्याम्पसहरुमा रिक्त रहेका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नकोलागी दर्खास्त आव्हान गरेको हो।
बिस्तृत जानकारिको लागि बिश्वबिद्धालयको वेबसाईट www.afu.edu.np मा गएर हेर्नसकिने छ। विद्यार्थी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया