असार २९, २०८२ आइतबार July 13, 2025

उत्तर कोरियाको १८० लडाकू विमान हावामा, दक्षिण कोरियाले उठायो यस्तो कदम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमामा पछिल्लो ४ घण्टामा १८० वटा लडाकु विमान हावामा देखेको दाबी गरेको छ । दक्षिण कोरियाको सेनाले स्थितिसँग जुध्न आफ्ना लडाकु विमानहरू तैनाथ गर्न थालेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार सेनाले एक विज्ञप्तिमा उत्तर कोरियाली विमान सीमाको २० किलोमिटर भित्र गइरहेको बताएको छ । जवाफमा, ८० दक्षिण कोरियाली विमानहरू तैनाथ गरिएको थियो । सेनाले बताए अनुसार उनका करिब २४० विमानले अमेरिकासँग युद्ध अभ्यासमा भाग लिएको छ ।

गत महिना पनि दक्षिण कोरियाले सीमा नजिकै उत्तर कोरियाका दशवटा विमान उडेको देखेपछि आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । बिबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मुद्रा : डलर १३७.५९ रुपैयाँ, युरो १६०.८२ रुपैयाँ, पाउण्ड १८६.०१ रुपैयाँमा कारोबार
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार