असार ३०, २०८२ सोमबार July 14, 2025

नेपाल नर्सिङ परिषदको नाम दर्ता प्रमाण-पत्र (License) परीक्षाको आवेदन खुल्यो (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल नर्सिङ परिषदद्वारा लिइने नाम दर्ता प्रमाण-पत्र परीक्षाको (licemsing Examinition) बार्षिक कार्यतालिका अनुसार मिति २०७९ मंसिर १४ गते हुने भएको छ। परिषदले एक सुचना जारी गर्दै परिक्षाको मिति तोकेको हो।

Nepal Licensing Examination for Nurse (NLEN) परिक्षामा सामेल हुने परिक्षार्थिहरु PCL Nursing र B.Sc.Nursing उत्तीर्ण भएको हुनुपर्ने छ। त्यसैगरी Nepal Licensing Examination for Midwives (NLEM) परिक्षामा सामेल हुने परिक्षार्थिहरु Bachelor in Midwifery Science (BMS) उत्तीर्ण गरेको हुनुपर्ने छ।

परिषदका अनुसार मिति २०७९ कार्तिक १८ देखि मंसिर १२ गते सम्म नियमित र मंसिर १६ गते सम्म दोब्बर दस्तुर तिरी आवेदन फारम भर्न सक्ने जनाइको छ। यसको लागि मिति २०७९ मंसिर २४ गते शनिबारवार कादिन परिक्षा हुने छ। परिक्षार्थिहरुले अनलाइ फारम बुझाउन परिषदको वेबसाईट exam.nnc.org.np मा गइ दिएको निर्देशन अनुसार फारम भर्न सक्ने छन्  ।

सूचनामा हेर्नुहोस्ः 

Screenshot_20221104-070311_Chrome.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार