काठमाडौंः त्रिभुवन बिश्वविद्यालय ब्यबस्थापन संकायद्वारा स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको छ। बिश्वविद्यालय परिक्षा नियन्त्रण महाशाखाले MBS (Master of Business Studies) प्रथम बर्षको प्रथम शत्र नियमित तर्फको नतिजा प्रकाशित गरेको हो।
यसअघि बिश्वबिद्धालयले मिति २०७८ चैत्र १९ देखि २०७९ बैशाख ९ गते सम्म परीक्षा संचालन गरेको थियो। बिश्वविद्यालयले प्राप्ताङ्क चित्त नबुझेमा परिक्षाफल प्रकाशित भएको १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिन सक्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया