असार ३०, २०८२ सोमबार July 14, 2025

मंसिर १ देखि ४ गतेसम्म बिद्यालय बन्द (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा बिकास तथा समन्वय बिकास इकाई पल्पाले मंसिर १ देखि ४ सम्म बिद्यालय बन्द रहने भएका छन् । इकाइले एक सूचना जारी गर्दै मंसिर निर्वाचनको अवधिमा ४ दिन बिद्यालय बन्द रहने बताएको हो।

सुचना अनुसार मिति २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश शभाको निर्वाचनको सन्दर्भमा पाल्पा जिल्ला भरी निर्वाचन केन्द्र रहेका बिद्यालयहरुमा मंसिर १ देखि मतदान केन्द्रको सुरक्षा ब्यबस्थापन गर्नुपर्ने भएकोले मंसिर १ फेखी ४ गते सम्म पठनपाठन स्तगित रहने छन।

यस्तो छ सूचना :

FB_IMG_1668323139734.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार