असार ३०, २०८२ सोमबार July 14, 2025

नेपाल खुला विश्वविद्यालयद्धारा व्यवस्थापन तथा कानून कार्यक्रमहरुमा भर्ना खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल खुला विश्वविद्यालयले स्तातकोत्तर तह र स्नातक तहका विभिन्न विषय अध्ययनका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकाय अन्तर्गतका कार्यक्रमहरुमा शैक्षिक सत्र २०७९ ०८० का लागि भर्ना आवेदन माग गरेको हो ।

व्यवस्थापन तर्फ सेमेष्टर प्रणाली २ वर्षे एमबिए, मास्टर्स अफ साइन्स इन डेभलप्मेन्ट एण्ड गर्भनेन्स र स्नातक तहमा तीन वर्षे एलएलबी र बिबिएसमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार