असार ३२, २०८२ बुधबार July 16, 2025

काठमाण्डौं-४ मा गगन थापाको अग्रता कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा कांग्रेसका गगन थापाको अग्रता कायमै रहेको छ । १९३०४ मतगणना गर्दा थापाले ८ हजार ७८८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६६३ मत पाएका छन् ।

राप्रपका ठाकुरमोहन श्रेष्ठले ११७५ मत पाएका छन् भने स्वतन्त्रका अर्चनशम्शेर राणाले ३५६ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र (खुकुरी क्रस) का अर्जुैनकुमार प्रसाईले ९३९ मत ल्याएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया