काठमाण्डौंः काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका हुन्।
काँग्रेसका सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा राप्रपाका मिश्रले ७ हजार १८ मत प्राप्त गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया