असार ३२, २०८२ बुधबार July 16, 2025

नुवाकोट २ मा कांग्रेसका केसी एमालेका खतिवडाभन्दा दोब्बर मतले अगाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोट क्षेत्र नं. २ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी फराकिलो मतान्तरले अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फको कुल ४७६६ मत गणना हुँदा केसीले २३५९ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण खतिवडाले हालसम्म ११२४ मत पाएका छन् । तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले ८१४ मतसहित खतिवडालाई पछ्याइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया