असार ३२, २०८२ बुधबार July 16, 2025

काठमाण्डौ-७ मा एमाले पहिलो, स्वतन्त्र दोस्रो, मानुषी तेस्राे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिनिधि सभा काठमाण्डाै क्षेत्र नम्बर-७ मा नेकपा एमालेका श्यामकुमार घिमिरे २ हजार ४ सय ४ मत सहित अग्र स्थानमा रहेका छन् ।

यस्तै उनलाई पछ्यादै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले २ हजार ३८८ मत पाउनु ल्याएका छन् ।

यस्तै तेस्राे स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईले २ हजार २२ मत पाएकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया