श्रावण १, २०८२ बिहिबार July 17, 2025

काठमाण्डौं- १० मा कांग्रेसका उम्मेदवार राजन केसी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी हुनुभएको छ ।

उहाँ १४ हजार ४५८ मतसहित विजयी हुनुभएको हो । उहाँका  प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाउनु भएको छ भने रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाउनु भएको हो ।

केसी यसअघि भएका दुई निर्वाचनमा पनि भारी मतका साथ विजयी हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया