श्रावण १, २०८२ बिहिबार July 17, 2025

बाँके-३ (क) मा एमालेका रत्न खत्री विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँके क्षेत्र नं ३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी भएका छन् । उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिस्पर्धी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया