श्रावण १, २०८२ बिहिबार July 17, 2025

माओवादी केन्द्रले खाता खाेल्याे, सिन्धुली-२ मा लेखनाथ दाहाल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभामा माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोलेको छ ।

सिन्धुलीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट माओवादीका लेखनाथ दाहाल विजयी हुनुभएको छ ।

उहाँ २७ हजार ५१७ मत ल्याएर विजयी हुनुभएकाे हाे  । उहाँका प्रतिस्पर्धी एमालेका मनोज जङ्ग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया