काठमाण्डौंः नेकपा एमालेका नेता भीम आचार्य सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन् ।
कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन् । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १९ हजार ३८६ मत पाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया