श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रतिनिधि सभामा काँग्रेसले कहाँ कति सिट जित्यो (मत सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले ५३ सिट जितेको छ। १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ४९ क्षेत्रका परिणाम आउँदा कांग्रेस ५३ स्थानमा विजयी भएको हो।

समानुपातिकतर्फ भने कांग्रेसले २२ लाख ९६ हजार ८ सय ९४ मत पाएको छ।  ८७ लाख ७४ हजार ६ सय ६१ मत गणना हुँदा कांग्रेसले २६.०५ प्रतिशत मत ल्याएको हो।

सूचीमा हेर्नुहोस्ः

१. मनाङ – १ टेक बहादुर गुरुङ २५७५ मत

२. मुस्ताङ – १ योगेश गौचन थकाली ३९९२ मत

३.  काठमाडौं – १ प्रकाशमान सिंह ७१४३ मत

४.  काठमाण्डौं – ४ गगन कुमार थापा २१३०२ मत

५.  रसुवा – ई. मोहन आचार्य १८२३५ मत

६.  काठमाण्डौं – ३ सन्तोष चालिसे १५१९८ मत

७. काठमाण्डौ – ५ प्रदिप पौडेल १५२३७ मत

८. सुर्खेत – २ हृदयराम थानी ३४६२५ मत

९. ललितपुर – १ उदय शम्सेर जबरा २३९९२ मत

१०. तनहुँ-२ शंकर भण्डारी ३०६०४ मत

११. डडेलधुरा – शेर बहादुर देउवा २५५३४ मत

१२. काठमाण्डौं – १० राजन केसी १४४५८ मत

१३. पर्सा – ४ रमेश रिजाल ३११४२ मत

१४. ओखलढुङ्गा -१ रामहरी खतिवडा ३३५५६ मत

१५. पर्सा-२ अजय कुमार चौरसिया २८४५१ मत

१६. अछाम-२ पुष्प बहादुर शाह २२९५४ मत

१७. झापा -१ विश्वप्रकाश शर्मा ३९६२४ मत

१८. कञ्चनपुर- ३ रमेश लेखक ३०५२३

१९. दार्चुला -दिलेन्द्र बडु २८५१५ मत

२०. म्याग्दी – खम बहादुर गर्बुजा (खम्बिर) २४०२१ मत

२१. कैलाली-४ बीर बहादुर बलायर २६१७१ मत

२२. गोरखा -१ राजेन्द्र बजगाँई ३३४२८ मत

२३. कञ्चनपुर-२ एनपी साउद २८१०० मत

२४. दैलेख -२ दिक्पाल कुमार शाही २०१५८ मत

२५. भक्तपुर -२  दुर्लभ थापा २३५०० मत

२६. तनहुँ-१ रामचन्द्र पौडेल २५३१३ मत

२७. बाँके- ३ किशोरसिंह राठौर २९०४० मत

२८. सिन्धुली -१ श्‍याम कुमार घिमिरे ३०३९१ मत

२९. रौतहट-४ देव प्रसाद तिमलसेना ३४१६१मत

३०. नवलपुर डा. शशांक कोइराला २७०६७ मत

३१. सिन्धुपाल्चोक – २ मोहन बहादुर बस्नेत २८४२३ मत

३२. धादिङ -२ रामनाथ अधिकारी ३४७८३ मत

३३. सप्तरी -३ दिनेश कुमार यादव २६१६६ मत

३४. नवलपरासी पूर्व -२ विष्णुकुमार कार्की ३६१०४ मत

३५. सुर्खेत – १  पूर्णबहादुर खड्का ४२६०७ मत

३६. बर्दिया -१ सञ्जय कुमार गौतम  ३०६११ मत

३७. दाङ -३ दिपक गिरी ३६८४२ मत

३८. मोरङ – ६ डा. शेखर कोइराला ३५२१३ मत

३९. नवलपरासी पश्चिम – १ विनोद चौधरी २९४९५ मत

४०. धनुषा -२ रामकृष्ण यादव २०११२ मत

४१. कैलाली -५ डिल्ली राज पन्त २१३९२ मत

४२. गुल्मी – १ डा.चन्द्रकान्त भण्डारी ३३७४४ मत

४३. स्याङ्जा -१ राजु थापा ३१९९९ मत

४४. संखुवासभा – १ दिपक खड्का ३२१५८ मत

४५ नुवाकोट – २ अर्जुन नरसिंह के.सी २८१०७ मत

४६. मोरङ – ३ डा. शुनिल कुमार शर्मा ४८६१३ मत

४७. कपिलवस्तु – २ सुरेन्द्रराज आचार्य ३९,०१४ मत

४८. तेह्रथुम – सीता गुरुङ १९७०२ मत

४९. मुगु – १ ऐन बहादुर शाही ठकुरी १४७०२ मत

५०. मोरङ -१ डिग बहादुर लिम्वु २७२९७ मत

५१. रामेछाप – १ पुर्ण वहादुर तमाङ्ग ४७०९८ मत

५२. सप्तरी – ४ तेजु लाल चौधरी २३४९१ मत

५३. महोत्तरी – ४ महेन्‍द्र कुमार राय २५४२० मत

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार