असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकाको जर्सीमा एक आवासीय अपार्टमेन्टमा विष्फोट, पाँच जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको जर्सीमा तीन तल्ले अपार्टमेन्टमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सोही अपार्टमेन्टमा बस्ने थप चार जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अझै पनि घटनामा परी घाइते भएका तथा हराइरहेकाहरुको खोज तथा उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जर्सीमा उद्धारकर्मीहरूले आइतबार तीन तले अपार्टमेन्ट भवनमा भएको विस्फोटमा बाँचेकाहरू भेट्टाउने सम्भावना लगभग अन्त्य भएको उद्धारकर्मीले बताएका छन् ।

च्यानल टापुको बन्दरगाह राजधानी सेन्ट हेलियरमा शनिबार बिहान ग्यास चुहावट भएपछि विस्फोट भएको अनुमान गरिएको छ । अर्को चरणमा भग्नावशेषको सूक्ष्म र परिश्रमपूर्ण खोजी गरिनेछ, जुन काम हप्तौं लाग्न सक्ने प्रहरीको भनाइ छ ।

दक्षिणी इङ्ल्यान्डका खोजी कुकुर र सहरी उद्धार विशेषज्ञहरूको सहयोगमा जर्सीका आपतकालीन उद्धारकर्मीले भग्नावशेषमा रातभर वेपत्ता व्यक्तिको खोजी जारी राखेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार