असार ३१, २०८२ मंगलबार July 15, 2025

त्रिविद्वारा एमबिएस र एमपिएको परीक्षा केन्द्र निर्धारण (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : त्रिभुवन बिश्वबिद्यालय ब्यबस्थापन संकायद्वारा मास्टर अफ बिजनेस स्टडिज (एमबिएस) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (एमपिए) को परीक्षा तालिका सार्वजनिक गर्दै परिक्षा केन्द्र निर्धारण गरेको छ।

बिश्वबिद्यालयद्वारा सेमेस्टर प्रणालीमा संचालित MBS र MPA कार्यक्रममा २०७८ सालमा भर्ना भएका नियमित परिक्षार्थी वा त्यसअघि परिक्षा सामेल नभएका र अनुत्तीर्ण भएका आंसिक परिक्षार्थीहरु समेतको दोस्रो सत्रको नियमित परीक्षा तालिका र केन्द्र निर्धारण गरेको हो। परीक्षा केन्द्र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयको वेभसाइट परीक्षा केन्द्र मा क्लिक गरेर हेर्न सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया