असार ३१, २०८२ मंगलबार July 15, 2025

शिक्षक बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगको शिक्षक बढुवा पुनरावलोकनको नतिजा सार्वजनिक गरेको छ।

आयोगले बढुवा सिफारिस समिती लुम्बिनी तथा सुर्खेत बाट सिफारिस भएका बिज्ञापन अनुसार शिक्षकको बढुवा नामावली चित्त नबुझी आएका उजुरिको आधारमा आयोगको नियमावली २०५७ को नियम ३४ बमोजिम पुनरावलोकन गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया