असार ३१, २०८२ मंगलबार July 15, 2025

रुपन्देहीको शैक्षिक कार्यक्रम देशकै उत्कृषण : बिष्णु पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठामाण्डौः कान्ति माध्यमिक विद्यालय  बुटवलको ६९औं वार्षिकोत्सब तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि शभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका सामुदायिक विद्यालयले आफूहरूलाई देशकै उत्कृष्ट र नमुना प्रस्तुत गरिरहेकोमा खुसी व्यक्त गरे ।

रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, विकास तथा सुधारका लागि आफ्नोतर्फबाट कुनै कसुर बाँकी नराखिने प्रतिबद्धता जनाए । रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको कान्ति माध्यमिक विद्यालयले आगामी दिनमा प्राविधिक धारका विषयको पठन पाठनलाई ध्यान दिँदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्न टेवा पुर्‍याउन विश्वास लिएको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विद्यालयको प्रगतिको कामना गरेका थिए ।  बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयलाई अन्तरास्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रुपमा  विकास गर्दै लैजाने ध्येयका साथ उपमहानगरपालिकाले कार्यक्रम गरिरहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार