असार ३१, २०८२ मंगलबार July 15, 2025

स्नातकोत्तर तह प्रथम वर्ष दोश्रो शत्रको परिक्षाफल प्रकाशित (नतिजा सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्ष दोश्रो शत्र २०७७ समूहको नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०७९ साल श्रावण भाद्र महिनामा संचालन भएको स्नातकोत्तर तह Master in Data Science विषय प्रथम वर्ष दोश्रो शत्र २०७७ समूहको नियमित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

त्रिविद्धारा जारी विज्ञप्तीमा भनिएको छ: विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार परिक्षाफल प्रकाशित गरिएको छ । उक्त परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको लब्धांक पत्र School of Mathematical Sciences वाट प्राप्त हुने समेत त्रिविले जनाएको छ ।

परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको भन्दै त्रिविले छपाई तथा अन्य कुनै कारणवाद त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने समेत जनाएको छ । यसैबीच पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने त्रिविले जारी गरेको सूचनामा जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह प्रहरी फन्दामा
२०८२ असार ३१, मंगलबार
कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा
२०८२ असार ३१, मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो (सूची हेर्नुहोस्)
२०८२ असार ३१, मंगलबार
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार