असार ३१, २०८२ मंगलबार July 15, 2025

नेपाल संस्कृत बिश्वविद्यालयमा करार शिक्षकका लागि आवेदन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल संस्कृत बिश्वविद्यालयले करार शिक्षकको लागि आवेदन माग गरेको छ । बिश्वविद्यालय आयुर्वेद अध्यायन संस्थान केन्द्रिय आयुर्वेद बिद्यापिठ बेलझुन्डी दाङका लागी विभिन्न बिषयको करार शिक्षकको आवेदन आह्वान गरेको हो।

सुचना अनुसार आयुर्वेद संहिता एबं सिद्धान्त १ जना, शरीर क्रिया बिज्ञान १ जना, रोग निदान तथा बिकृती बिज्ञान १ जना, अगदतन्त्र तथा व्यबहारायुर्बेद १ जना, प्रसुती तन्त्र तथा स्त्रीरोग १ जना, रस शास्त्र तथा भैषज्यकल्पना १ जना, सल्य तन्त्र १ जना, पञ्चकर्म १ जना, मानसरोग १ जना र MMLT/MSc.MLT १ जना शिक्षकको लागि दर्खास्त आह्वान गरेको छ।

आवेदन दिन सुचना जारी भएको ३५ दिन भित्र योग्यता पुएका इच्छुक उमेदवारहरुले दर्खास्त दिन सक्नेछन् । विद्यार्थीडटकम

सुचनामा हेर्नुहोस्ः

Screenshot_20221224-073543_Facebook.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार