श्रावण ७, २०८२ बुधबार July 23, 2025

कांग्रेस लुम्बिनी प्रदेश संसदिय दलको नेतामा संस्थापनका चौधरी चयन

पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री समेत रहेका डिल्ली चौधरी बने संसदिय दलको नेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरीलाई चयन गरेको छ ।  दाङ–३ ‘१’ बाट प्रदेशसभामा निर्वाचित उनी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुन् ।

उक्त क्षेत्रबाट दोस्रोपटक निर्वाचित चौधरी कांग्रेस सस्थापन पक्षका नेता हुन् । उनलाई संसदीय दलको नेता बनाउन केन्द्रीय नेताहरु लागिपरेका थिए । २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर पक्षका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया