असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपति भण्डारीसँग श्रीलङ्काका राजदूत अरुणातिलकाको बिदाइ भेटवार्ता

नेपाल र श्रीलङ्काको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गर्नुभएको छ।

शिष्टाचार बिदाइ भेटमा राष्ट्रपति भण्डारीसँग नेपाल र श्रीलङ्काको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया