दुवै धारका विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गराउन निर्देशन दिएको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको प्रश्नपत्र व्यवस्थापन र नतिजा प्रकाशनको कार्यमा समस्या देखिएको समस्यालाई न्यूनीकरण गर्नका लागि विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।
सबै इकाइले आफ्नो जिल्लामा २०७९ सालको एसईई परीक्षामा सहभागी हुने प्राविधिक र संस्कृत विषयका परीक्षार्थीहरुको विवरण सम्बन्धित विद्यालयवाट समेत यकिन गराइ अद्यावधिक गराउने निर्देशन दिएको छ ।
प्रतिक्रिया