श्रावण ७, २०८२ बुधबार July 23, 2025

माओवादीले माघ १५ गते केन्द्रीय समिति बैठक बोलायो

केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न ११ माघमा स्थायी समिति बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीले आगामी माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

त्यसअघि ११ गते स्थायी समिति बैठक बोलाउने निर्णय शनिबारको केन्द्रीय कार्यालयको बैठकले निर्णय गरेको छ । स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार