श्रावण ८, २०८२ बिहिबार July 24, 2025

प्रमुख प्रतिपक्षी दलले डेमोक्रेसीको नयाँ भाष्य प्रयोग गरेको छ : अध्यक्ष ओली

ईतिहास दोहोर्‍याउने नभई रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशा लाग्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीको तर्फबाट विश्वासको मत दिने बताउँदै अन्य दललाई पनि विश्वासको मत दिन आग्रह गर्नुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दलले समेत वर्तमान सरकारलाई विश्वासको मत दिने कुराले आफु अत्यन्त खुशी भएको बताउँदै प्रमुख प्रतिपक्षी दलले डेमोक्रेसीको नयाँ भाष्य प्रयोग गरेकोमा बधाई समेत दिनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले इतिहास दोहोर्‍याउने नभई रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशा लाग्दो भएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार