श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर

प्रमुख सचेतकमा नियुक्त भएसँगै मन्त्री बन्ने सम्भावना सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रोशन बहादुर गाहा मगर मनोनीत हुनुभएको छ ।

नवलपुर निर्वाचन क्षेत्र नं. १ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका मगरलाई एमालेले प्रमुख सचेतक बनाएको हो ।

लगातार दुई पटक प्रदेशसभामा निर्वाचित मगरलाई नेकपा एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री खगराज अधिकारीले प्रमुख सचेतकमा नियुक्ति गर्नुभएको हो ।

मगर यसअघिको पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री बन्ने व्यापक चर्चा भएको थियो भने अहिले खगराज अधिकारी नेतृत्वको प्रदेश सरकारमा पनि मन्त्री बन्ने चर्चा भएको थियो । उहाँ प्रमुख सचेतकमा नियुक्त भएसँगै मन्त्री बन्ने सम्भावना सकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार