श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी र एमालेका चेतनारायण आचार्यले बिना विभागीय मन्त्रीको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । सत्ता साझेदार दलहरूको आन्तरिक छलफलका कारण करिब एक घण्टा ढिलो गरी शपथ लिएका हुन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी र एमालेका चेतनारायण आचार्यले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको पथ तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक किचलाेका कारण उनीहरूलाई बिना विभागीय मन्त्री रूपमा शपथ खुवाइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार