माघ १३, २०७९ शुक्रबार January 27, 2023

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने मन्त्रीपरिषदको निर्णय

पोखरा विमान दुर्घटनाको जाँचबुझ  गर्न सरकारले ५ सदस्यीय आयाेग समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : आइतबार बिहान भएको पोखरा विमान दुर्घटनाको जाँचबुझ  गर्न सरकारले ५ सदस्यीय आयाेग समिति गठन गरेको छ ।

दुर्घटनापछि  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आयाेग गठन गरेको हो । बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको अध्यक्षतामा  दुर्घटना जाँच आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री जिष्णु पौडेलले जानकारी दिए । आयाेगलाई प्रतिवेदन तयार पर्ने समय ४५ दिन दिएको छ ।

काठमाडौंबाट उडेको २० मिनेटमा विमान दुर्घटनामा परेको थियो । विमानन ५३ नेपाली, १५ विदेशी यात्रु, चालक दलका ४ जनासहित ७२ जना सवार थिए ।

दुर्घटनामा परेका विमान क्षतिग्रष्त भएकाे छ । विमानमा भएकाे आगलागी दमकलकाे सहायतामा आगाे निभाएकाे थियाे ।  अवशेष संकलन जारी छ । निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड पाेखरा जाँदैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
२०७९ माघ १३, शुक्रबार
माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
२०७९ माघ १३, शुक्रबार
रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
२०७९ माघ १३, शुक्रबार
२४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी
२०७९ माघ १३, शुक्रबार
पठानले राखेका यी १० रेकर्ड
२०७९ माघ १३, शुक्रबार
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो – मुद्दाको आदेश आँउदै
२०७९ माघ १३, शुक्रबार
सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर
२०७९ माघ १३, शुक्रबार