श्रावण १२, २०८१ शनिबार July 27, 2024

हुम्लामा दाेस्राे पटक हिमपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः हुम्लामा दाेस्राे पटक हिमपात भएको छ । हुम्लामा मंगलबार बिहानबाट हिउँ पर्न शुरु भएकाे हाे । हिउँ पर्नु शुरु भएसँगै  चिसाे बढेकाे छ ।

हुम्ला जिल्लाका तीन वटा गाउँपालिका नाम्खा, सिमकाेट, खार्पुनाथ गाउँपालिकामा हिउँ परिरहेको छ । त्यस्तै हुम्लाका मध्य क्षेत्रका चार गाउँपालिका सर्केगाड, अदानचुली, चङखेली र ताँजाकाेट गाउँपालिकाका उच्च स्थानमा हिउँ परेकाे छ भने हाेचा खाेंचमा पानी परेकाे छ ।

No description available.

हुम्लामा दाेस्राे पटक हिमपात हुँदा अत्याधिक चिसाे बढेका कारण मानिसहरु घरबहिर निस्किने अवस्था छैन । त्यस्तै गाई, गाेरु चरिचरनमा ठुलाे समस्य भएकाे छ ।

हुम्लाका गाउँहरु हिउँले पुरै सेताम्मे भएका छन् । हुम्लाकाे तापक्रम माइनेस १२ डिग्रीसेल्सियस पुगेकाे छ । जमिनमा हिउँ १ फिट जमिसकेकाे छ भने हिउँ निरन्तर परिरहेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार