फागुण १८, २०८० शुक्रबार March 1, 2024

हुम्लामा दाेस्राे पटक हिमपा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः हुम्लामा दाेस्राे पटक हिमपात भएको छ । हुम्लामा मंगलबार बिहानबाट हिउँ पर्न शुरु भएकाे हाे । हिउँ पर्नु शुरु भएसँगै  चिसाे बढेकाे छ ।

हुम्ला जिल्लाका तीन वटा गाउँपालिका नाम्खा, सिमकाेट, खार्पुनाथ गाउँपालिकामा हिउँ परिरहेको छ । त्यस्तै हुम्लाका मध्य क्षेत्रका चार गाउँपालिका सर्केगाड, अदानचुली, चङखेली र ताँजाकाेट गाउँपालिकाका उच्च स्थानमा हिउँ परेकाे छ भने हाेचा खाेंचमा पानी परेकाे छ ।

No description available.

हुम्लामा दाेस्राे पटक हिमपात हुँदा अत्याधिक चिसाे बढेका कारण मानिसहरु घरबहिर निस्किने अवस्था छैन । त्यस्तै गाई, गाेरु चरिचरनमा ठुलाे समस्य भएकाे छ ।

हुम्लाका गाउँहरु हिउँले पुरै सेताम्मे भएका छन् । हुम्लाकाे तापक्रम माइनेस १२ डिग्रीसेल्सियस पुगेकाे छ । जमिनमा हिउँ १ फिट जमिसकेकाे छ भने हिउँ निरन्तर परिरहेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बंगलादेशको रेष्टुरेन्टमा आगलागी हुदाँ ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते
२०८० फागुण १८, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ
२०८० फागुण १८, शुक्रबार
बलेरो दुर्घटना अपडेट : मृतकको सङ्ख्या तीन पुग्यो, दुईजना गम्भीर
२०८० फागुण १८, शुक्रबार
एसियन लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दै
२०८० फागुण १८, शुक्रबार
बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी
२०८० फागुण १८, शुक्रबार
अव सगरमाथा चढनेले अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनुपर्ने
२०८० फागुण १८, शुक्रबार
खाना कुरिरहेका प्यालेस्टाइनी माथी इजरायली बम बर्षा हुँदा १०४ को मृत्यु
२०८० फागुण १८, शुक्रबार