असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी आज  दाङ जाँदैछिन ।

नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्।

आजै लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया