वैशाख २५, २०८१ मंगलबार May 7, 2024

काभ्रेसहित आसपासका जिल्लामा भूकम्पको धक्का

काभ्रेको पनौती आसपास केन्द्रबिन्दु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार बिहान ८ बजेर ३ मिनेटमा काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेको  पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

भुकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानियले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया