कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?

छापावाल सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ७ सयमा कारोवार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अघिल्लो दिन एकै पटक १६०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ । बुधबार चाँदीको मूल्यमा समेत कुनै बदलाव नदेखिएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख ५ हजार २ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यही भाउमा सुन र चाँदीको कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया