काठमाडौंः साताको चौंथो दिन बुधबार नेप्से दाहोरो अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा बन्द भएको छ।
अघिल्लो दिन सोमबारमात्रै २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा कायम भएको थियो ।
आज ३७ लाख ७७ हजार ४०० कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया