कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सानिमा मिडिल तमोर हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख २४ हजार बढीले पाए १० कित्ता सेयर

८ जना भाग्यमानीले ११ कित्ताका दरले सेयर प्राप्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा बुधबार आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर निष्काशन गरेको थियो।

सेयरका लागि १३ लाख ५६ हजार ३४१ जनाले आवेदन दिएका थिए। जसमध्ये १३ ला ४८ हजार ३४२ आवेदन स्वीकृत भएको हाइड्रोपावरले जनाएको छ।

मागभन्दा बढि आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो। ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये भाग्यमानी ८ जनाले थप १ कित्ता अर्थात् कूल ११ कित्ताका दरले सेयर प्राप्त गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार