काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मोलुङ हाइड्रोपावरको कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । ‘एमएचसीएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।
मोलुङ हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १४१ रुपैयाँमा भएको छ ।
यसको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो मोलुङ हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ८० लाख २५ कित्ता सेयर बुधबार सूचीकृत भएको हो । ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया