कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य स्थीर, चाँदीको घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली सुनचाँदी बजारमा सोमबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ भने सुनको मूल्य स्थिर छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज १० रूपैयाँले बढेको छ। आइतबार प्रतितोला एक हजार ३ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया