कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सात वटा नयाँ ब्रोकरले पाए लाइसेन्स (सूचिसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल धितोपत्र बोर्डले सात वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले सात वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।

बोर्डले हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, क्यापिटल म्यास सेक्यूरिटिज, मियो, भोले गणेश, सेयरप्रो सेक्यूरिटिज र प्रोपर्टी विर्जाड कम्पनीलाई लाइसेन्स दिएको हो । नयाँ ब्रोकर लाइसेन्सका बोर्डमा ४३ कम्पनीले आवेदन दिएका थिए ।

आसय पत्र लिएकाहरुमध्येबाट आवश्यक पूर्वाधार तयार पारेका सात वटा कम्पनीले लाइसेन्स पाएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया