वैशाख १६, २०८१ आइतबार April 28, 2024

आगामी आर्थिक वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट वक्तव्य [पूर्णपाठ]

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा तोकिएको सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट प्रस्तुत गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा तोकिएको सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट प्रस्तुत गरेका हुन्।

यद्यपि, याे चालू आवको बजेटभन्दा २.३७ प्रतिशत कम हो। चालू आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याइएको थियो।

हेर्नुहोस् बजेट वक्तव्यको पूर्णपाठ :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया