असार ३०, २०८२ सोमबार July 14, 2025

संसद बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको तयारी

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दैछ। सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

अर्थमन्त्री महतले जेगठ १५ गते संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए। बजेटमाथि जेठ २१ गतेदेखि छलफल सुरु भएको थियो।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफल सकिएको थियो। अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार