कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य तोलामा ६ सय रुपैँयाले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : आज बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैँयाले घटेको छ । आज छापावाला सुन तोलाको एक लाख १० हजार रुपैँयामा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको एक लाख नौँ हजार पाँच सय रुपैँया रहेको सुनचाँदी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने तोलाको एक हजार तीन सय ७५ रुपैँया रहेको।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया